गठबन्धन बैठकअघि क्याविनेट बोलाइयो

गठबन्धन बैठकअघि क्याविनेट बोलाइयो

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो क्याविनेट बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।

क्याविनेटले एमसीसी सम्झौता संसदमा लैजानेबारे निर्णय गर्नसक्ने बताइएको छ ।

आजै सत्ता गठबन्धनको बैठकसमेत बोलाइएको छ । एमसीसीको संसदीय अनुमोदनलाई लिएर गठबन्धनमा सहमति जुट्न नसकिरहेका बेला आज ‘निर्णायक’ छलफल हुने बताइएको छ । आज ३ बजेका लागि बोलाइएको गठबन्धन बैठक ५ बजेका लागि सारिएको छ ।

टिप्पणीहरू