गण्डकीमा अधिवेशन फागुन २६ गतेदेखि

गण्डकीमा अधिवेशन फागुन २६ गतेदेखि

गण्डकी प्रदेशसभाको अधिवेशन फागुन २६ गतेदेखि शुरु हुने भएको छ । असोज अन्तिम सातादेखि रोकिएको प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ गतेदेखि शुरु हुन लागेको हो ।

केही समयअघि गठित नयाँ सरकारले आफ्नै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सरकारले अधिकतम विधेयकलाई प्रदेशसभामा लैजाने र पारित गर्ने तयारी गरेको छ ।

टिप्पणीहरू