सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ग्याल्पो ल्होसारको अवसरमा भोलि देशभर बिदा दिने निर्णय भएको हो ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।
टिप्पणीहरू