नेकपा एकीकृत समाजवादीको बैठक ११ बजे

नेकपा एकीकृत समाजवादीको बैठक ११ बजे

नेकपा एकीकृत समाजवादीले केन्द्रीय समितिको बैठक डाकेको छ । बैठक आज बिहान ११ बजेलाई बोलाइएको हो । आइतवार भने पोलिटब्यूरोको पहिलो बैठक बसेको थियो । एमाले र माओवादी मिलेर नेकपा रहेको बेला अध्यक्ष केपी ओलीमाथि तीन बर्षसम्म पनि पोलिट्ब्यूरो नराखेको आरोप थियो ।

आज र भोलि हुने केन्द्रीय समितिको बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुन लागेको हो ।

बैठकमा मूलतः समसामयिक राजनीति,एमसीसी अनुमोदनपछिको परिस्थिति,आगामी निर्वाचन र सत्ता गठबन्धनको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ ।

टिप्पणीहरू