कता जान लाग्नुभयो प्रधानमन्त्री पत्नी ?

कता जान लाग्नुभयो प्रधानमन्त्री पत्नी ?

प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा भर्खरै विदेश उड्नुभएको छ । उहाँ सिंगापुर एअरलाइन्सको उडान नम्बर एस क्यु ४३९ बाट सिंगापुरतर्फ प्रस्थान गर्नुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल एअरलाइन्स स्रोतका अनुसार उहाँ १ बजेर ५५ मीनेटमा त्यसतर्फ जानुभएको हो । तर,उहाँ सिंगापुरबाट अन्यत्र कहाँ जानुहुने र कति दिनको लागि जानुभएको भन्नेबारे केही खुलेको छैन ।

टिप्पणीहरू