बालाजुमा २२ धारा मेलाको चहलपहल
कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष रोकिएको बालाजु बाइसधाराको मेला आज धुमधामसँग मनाईंदैछ ।
स्थानीय बाइसधारामा नुहाएर नजिकैको नारायण मन्दिर तथा नागार्जुन डाँडाको टुप्पो जामाचोमा रहेको बौद्ध चैत्यको दर्शन गर्ने मान्यता रहेको छ ।
यो मेलामा काठमाडौंका नेवार र काठमाडौं वरपरका तामाङ जातिले विशेष सहभागिता जनाउने गर्छन् ।
टिप्पणीहरू