परिषद बैठक

४-४ सयको टोलीले एमाले अध्यक्षलाई सुझाव दिने

नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि समूहगत छलफल गर्न लागिएको छ । ललितपुरपुरको गोदावरीमा हिजो शुरु बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनउपर समूहगत छलफल हुने कार्यक्रम छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीकोतर्फबाट राजनीतिक,महासचिव शंकर पोखरेलकोतर्फबाट सांगठनिक र विभिन्न केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफलको कार्यसूची तय गरिएको छ । केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखा आयोग,केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का प्…