राजधानी नजिकै तीन वटा चितुवा एकै ठाउँमा मृत फेला

राजधानी नजिकै तीन वटा चितुवा एकै ठाउँमा मृत फेला
सुन्नुहोस्

धादिङमा एकै स्थानमा तीन वटा चितुवा मृत फेला परेको छ ।

थाक्रे गाउँपालिका–१०, केवलपुरमा तीन वटा मृत चितुवा भेटिएको बताइएको छ ।

यसबारे थप जानकारी दिइएको छैन ।

टिप्पणीहरू