प्रकाश राउत

प्रधानन्यायाधीशको भीसा आइपुगेन

पूर्व निर्धारित कार्यक्रमअनुसार यतिखेर प्रधानन्यायाधीश प्रकाश राउत टर्कीमा हुुनुपर्थ्यो । बेलायतको राजधानी लण्डन र टर्कीका दुई कार्यक्रममा सहभागी हुन उहाँ हिजो बिहान ९ बजे त्यता जाने कार्यक्रम थियो । तर,टर्की र बेलायतको भिसा लगाउन नयाँ दिल्ली पठाइएको पासपोर्ट उतै अड्किएर कार्यक्रम चौपट भैदियो ।  सर्वोच्च अदालतको उच्च स्रोतका अनुसार अब पर्सि आइतबार मात्रै उहाँ त्यता जानुहुने छ ।  यस्तो कसरी भयो ? भन्ने जनआस्थाको जिज्ञासामा स्रोत भन्छ, ‘श्रीमानको टर्की हुँदै बेला…