मेटा
नेपाल सरकार यसकारण फेसबुकसामु निरीह
सञ्चारमन्त्रीले पटक–पटक बन्द गरिदिने चेतावनी दिँदासमेत फेसबुकको मातृ कम्पनी ‘मेटा’ नेपाल सरकारद्वारा निर्धारित प्रक्रिया पूरा गरेर दर्ता हुन आएन । त्यसपछि उठेको प्रश्न हो– के नेपालको कानुन र हाम्रो सरकारका प्रवक्ताले दिएको चेतावनीलाई उसले लत्याएकै हो ? दूरसञ्चार प्राधिकरणका जिम्मेवार अधिकारीहरू भन्छन्– त्यस्तो होइन । बरु आन्तरिक समस्यामा जकडिएको मेटा सबैखाले लफडा सल्टाएर केही महिनापछि मात्र नेपालमा कार्यालय खोल्ने र विधिवत काम सुचारु गर्ने तयारीम…