शहर

मान्छे शहर पस्ने, विकास गाउँमा कुरी बस्ने

जनगणना २०७८ अनुसार काभ्रेको भुम्लु गाउँपालिकामा १५ हजार ६ सय ७८ जना रहेको तथ्यांक सार्वजनिक भए पनि गाउँपालिका स्वयंले तयार गरेको भिलेज प्रोफाइलमा भने २७ हजार ५ सय ५८ को विवरण उल्लेख छ ।  मतदाता सूचीमा पनि त्यत्तिकै संख्या भएको भुम्लुका १२ हजारभन्दा धेरै नागरिक शहर केन्द्रित छन् । केही बैदेशिक रोजगारमा छन् । गाउँमा विकासका योजना तय भए पनि नागरिक नै बस्न छाडेपछि कसका लागि विकास भन्ने प्रश्न उठ्न थालेका छन् । ‘गाउँ पातलिँदै छ, विकास थपिँदै छ’–भ…