स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार मानव अधिकार आयोगलाई असैह्य

राष्ट्रिय मानव अधिकार आयोगले कुनैपनि बहानामा हुने स्वास्थ्यकर्मीमाथि आक्रमण सैह्य नहुने बताएको छ ।  केही दिनयता देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार तथा त्यसको विरोधमा भैरहेका आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो प्रतिक्रिया दिएको हो । आयोगले चिकित्सकहरुको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीहरुले भोग्नु परिरहेको समस्याका सम्बन्धमा विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको समेत जनाएको छ ।   ‘पछिल्लो पट…