केपी ओली

सरकार फेर्न कसरी पुग्ला र संख्या

केपी ओलीलाई प्रधानमन्त्री बनाउने शेरबहादुर देउवाको निर्णयपछि कांग्रेसका एकथरी नेता सरकारको निरन्तरतामा ‘ओली प्रवृति’ बाधक हुन सक्ने आशंका गर्थे । पार्टीमा जस्तै सरकार सञ्चालनमा पनि एकलौटी गर्ने ओलीको कार्यशैलीलाई ‘ओली प्रवृत्ति’ को संज्ञा दिने तिनै नेता करिब १० महिनापछि ढुक्कसाथ भन्न थालेका छन्, ‘एमालेसँगको सत्ता सहकार्य वास्तवमै अप्ठेरो रहेछ ।’ ०७४ को चुनाव लगत्तै एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा संसदमा झण्डै दुई तिहाइको अवस्…