साम्प्रदायिक सद्भाव

देशमा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्षसहित माओवादीद्वारा सचेत रहन अपिल

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ ।  आज बिहान पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेको निष्कर्ष निकाल्दै यसप्रति सचेत रहन सबैलाई अपिलसमेत गरेको छ ।  उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको जानकारी दिए ।  माओवादी बैठकले…