अर्थ

कान्तिपुर चूप लाग्नुको यही हो त कारण ?

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि हुनेगरी एकपछि अर्को खोजमूलक समाचार लेख्दै आएको कान्तिपुर मिडियामा पछिल्लो समय त्यस्ता समाचारले ठाउँ पाउन छोडेको छ । नागरिकता किर्ते प्रकरणमा अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुअघि लगातार समाचार लेखिरहेको कान्तिपुर त्यसपछि आश्चर्यजनक रुपमा रोकिएको हो ।        गत जेठ ९ गते प्रहरीले कार्यकक्षबाटै कैलाशलाई पक्राउ गर्दा कान्तिपुरले सहकारी ठगीको समाचार लेखेकै कारण गृहमन्त्री रवि लामिछानेले प्रतिशो…

Page 1 of 56