लेख रचना

परायको प्रयोगशाला हुँदै छौँ नेपाली

राष्ट्रियता सबैका लागि उत्तिकै प्यारो हुन्छ र त्यो ज्यानभन्दा पनि प्यारो हुन्छ । राष्ट्रियताको मापदण्ड नाप्ने कुनै ‘डिग्री’ छैन । तर राष्ट्रियताको ‘डिग्री’ नागरिकको ‘स्वाभिमान’मा निर्भर गर्छ । मानिस मर्नु र बाँच्नुका दुई रूप हुन्छन् । मर्नुको एउटा रूप व्यक्तिमा स्वाभिमान नरहनु हो भने अर्को भौतिक शरीरको अन्त्य । स्वाभिमान नरहे राष्ट्रियताको मूल्य रहँदैन र राष्ट्रियताको मूल्य नरहनुको अर्थ ज्यान बाँच्नुको पनि सार्थकता रहँदैन । भनिन्छ– जननी जन्मभूमिश्च …

Page 1 of 42