लेख रचना

ठगका ठूला स्वरले गणतन्त्र ठहरै

मुलुकमा सहकारी ठगी र अनेकौँ अवैध धन्दाबाट सम्पत्ति आर्जन गरिरहेकाहरू नै ठूला र चर्का स्वर गर्दै आफूलाई चोखो देखाउन खोज्दै छन् । राज्यसत्ता र नेतालाई सजिलै लगाइने आरोप ‘चोर’, ‘अपराधी’ र ‘ठग’ जस्ता शब्द उनैले बेच्दै आएका छन् । आखिर किन र कसरी त्यस्तो विकृतपूर्ण संस्कृति मौलायो ? हाम्रो समाज र प्रणाली हामीले कस्तो बनाउँदै छौँ ? प्रश्न गम्भीर छ । किन कुनै व्यक्ति र निकायप्रति अराजक आक्षेप–आरोप लगाइन्छन् ? कतिपय सन्दर्भमा राजनीतिक नेतृत्व …

Page 1 of 42