समाचार

प्रदेश ५ को राजधानी दाङको भालुवाङ, के हुन्छ बुटवलको संरचना ?

सरकार बनेको ३ वर्ष हुनै लाग्दा पनि नाम र राजधानी टुंगो लगाउन नसकेको प्रदेश ५ सरकारले अन्ततः दाङको भालुवाङलाई स्थायी राजधानी तोकेको छ । यस्तै प्रदेशको नाम लुम्बिनि राख्ने निर्णय भएको छ । आज बसेको प्रदेश क्याबिनेट बैठकले स्थायी राजधानी र प्रदेशको नाम तोकेको हो ।मन्त्रीपरिषद्को निर्णय प्रदेश सभामा पेश भएको छ । प्रदेश सभाले पास गरेपछि निर्णय लागु हुनेछ । हाल अस्थायी राजधानी बुटवलमा अधिकांश संरचना बनिसकेका छन् । राजधानीको विषयले दाङ र बुटवलबीच लामो समयदेखि तनाव बढेको थियो …

Page 1083 of 1133