समाचार

हिजो वासिएलको ढर्रामा गृह मन्त्रालयका नाममा उठ्तीपुठ्ती

हिजो साँझदेखि पदमुक्त भएका गृहमन्त्री रवि लामिछाने र उनको पार्टीमाथि पछिल्लो एक महिनामा मन्त्रालयको हवाला दिएर रकम उठाइएको आरोप लागेको छ । पुराना वामपन्थी भरत दाहालले उक्त आरोप लगाएका हुन् ।  सुशासन र वैकल्पिक राजनीतिको चर्का नारा लगाउँदै आएका रविको स्वतन्त्र पार्टीका कार्यकर्ताले गृह मन्त्रालयको नाममा पैसा उठाउन ग्याङ परिचालन भएको बताइएको छ । रवि लामिछाने गृहमन्त्री भएपछि मन्त्रालयको नाममा केही व्यक्तिले धम्क्याएर रकम उठाएको खबर प्रहरीकोमा पुगेको हो । उनले भने,&l…

Page 1086 of 1293