प्रधानमन्त्री भोलि मिर्चैैया जाँदै

प्रधानमन्त्री भोलि मिर्चैैया जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बिहान सिरहाको मिर्चैया जाँदै हुनुहुन्छ । 

उहाँ कल साइन एनए ०३८ एमआई सेनाको हेलिकोप्टरमा बिहान साढे ७ बजे काठमाडौंबाट त्यता जाने बताइएको छ ।
 

टिप्पणीहरू