प्रचण्ड

मागेर हैन आफ्नै बुतामा पुनर्निर्माण गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त भौतिक संरचना पुननिर्माण र पुनर्स्थापनाको काम सरकारले आफ्नै बलबुतामा अघि बढाउने बताउनुभएको छ ।  व्यापारीसँग जग्गा लिएर पार्टी कार्यालय बनाउन लागेकोमा चौतर्फी आलोचना भैरहँदा उहाँको यस्तो भनाई आएको हो । सीमित बजेटका बाबजुद मागेर भन्दा आफ्नै बुँतामा पुननिर्माणको काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।  प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुननिर्माणबारे सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र ब…

Page 1 of 8