China Yunnan

सातौं एक्सपो युन्नानको आर्थिक तथा व्यापारिक सहयोगमा महत्वपूर्ण झ्याल (फोटो फिचर)

चीनको युन्नान प्रान्तको राजधानी खुनमिङमा सातौं चीन–दक्षिण एसिया एक्सपो र २७ औं खुनमिङ आयात तथा निर्यात मेला हिजोदेखि प्रारम्भ भएको छ । मेलामा दक्षिण एसियाली मुलुक र चिनियाँ व्यवसायीहरुको बाक्लो उपस्थिति छ । चीनका विदेशमन्त्री वाङ यीको उपस्थितिमा उद्घाटित एक्सपोमा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव, शिक्षामन्त्री अशोक राईलगायत धेरै सरकारी अधिकारीहरु, व्यवसायी, सञ्चारकर्मीको सहभागिता देखिन्छ ।  एक्सपोमा नेपाली व्यवसायीहरुको तर्फबाट ९६ वटा स्टल राखिएको छ ।…