मूल्यवृद्धिविरुध्द अर्जेन्टिनामा ट्रक चालकहरुको बिरोध कायमै (भिडियोसहित)

मूल्यवृद्धिविरुध्द अर्जेन्टिनामा ट्रक चालकहरुको बिरोध कायमै (भिडियोसहित)

इन्धन अभाव र मूल्यवृद्धिको विरोधमा अर्जेन्टिनाका ट्रक चालकहरूले अघिल्लो बुधवारदेखि शुरु गरेको बिरोध प्रदर्शन देशभर जारी छ जसले गर्दा शहरका राजमार्गहरु अवरुद्ध बनेका छन् ।

राजधानीका सडकहरु जथाभावी रोकिएर राखिएका ट्रकले अस्तव्यस्त बनेका छन् भने सरकारी अधिकारीहरूसंग गरिएको वार्ता अहिलेसम्म कुनै निचोडमा पुग्न सकेको छैन ।

श्रोत: रप्त्लि न्युज

टिप्पणीहरू