बादलभित्र लुकेको चीनको ग्रेट वाल

बादलभित्र लुकेको चीनको ग्रेट वाल

संसारकै आश्चर्यको रुपमा लिईएको चीनको ग्रेट वालबारे धेरैलाई भनिरहनुनपर्ला,यसको सुन्दरता असिमित छ र यो संसारको एउटा ऐतिहासिक सम्पदाको रुपमा रहेको छ। हेरौं,बेइजिङ र हबेई प्रान्तको सिमानामा पर्ने उत्तरी चीनको पहाडी शृङ्खला अन्तर्गत ग्रेट वाल खण्डका केहि तस्विर ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू