युरोपमा भीषण आँधी कम्तीमा १३ को मृत्यु
युरोप चर्को गर्मीपछि अहिले आँधीको चपेटामा परेको छ । युरोपको मध्य र दक्षिण क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण हालसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
भीषण आँधीका कारण इटाली, फ्रान्स र अष्ट्रियामा धेरै रुख ढलेका छन् । ती मुलुकमा १३ जनाको मृत्यु भइसकेको र धेरै घाइते भएको प्राप्त समाचारमा उल्लेख छ ।
टिप्पणीहरू