एमालेले बाग्लुङबाट रास्ट्रपति कार्यालयका पूर्व सहसचिव र प्युठानबाट सूर्य थापालाई उठाउने
एमालेले बाग्लुङबाट पूर्व सहसचिव हिरामणि आचार्य र प्युठानबाट सूर्य थापालाई उठाउने भएको छ । एमाले बाग्लुङ र प्युठानले आचार्य र थापालाई आगामी निर्वाचनको निम्ति सिफारिस गरेको बताइएको छ ।
राष्ट्रपति कार्यालयका पूर्व सहसचिव आचार्यलाई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गराउन एमाले बाग्लुङले सिफारिस गरेको हो । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको नाम एमाले प्युठानले प्रदेश सभा सदस्यमा सिफारिस गरेको छ ।
टिप्पणीहरू