राष्ट्रपति भण्डारी अपरान्ह शक्तिपीठ जानुहुने
राष्ट्रपति महाअष्टमी पर्वको उपलक्ष्यमा आज राजधानीका विभिन्न शक्ति पीठको दर्शनमा जाने कार्यक्रम छ ।
उहाँ नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभा भगवतीको दर्शनको निम्ति आज अपरान्ह ४ बजेदेखि ती मन्दिरमा जाने बताइएको छ ।
टिप्पणीहरू