प्रधानमन्त्री देउवाको उमेर विवादवारे आजै के आउला त जवाफ ?

प्रधानमन्त्री देउवाको उमेर विवादवारे आजै के आउला त जवाफ ?

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारविरुध्द परेको उजुरीवारे सम्बन्धित उम्मेदवारले नै जवाफ दिन निर्वाचन आयोगले आजको समयसीमा तोकेको छ ।

अस्ति उम्मेदवारी दिएका उम्मेदवारविरुध्द हिजो परेको उजुरीको जवाफ दिन आज अपरान्ह २ बजेसम्मको समय तोकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार,काँग्रेस नेता प्रकाशमानसिंह,गगन थापा,एमाले नेता राजन भट्टराईसहित धेरै उम्मेदवारविरुध्द उजुर परेको छ । आयोगले ती उजुरीका बारेमा आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई जानकारी गराएको छ ।

टिप्पणीहरू