दक्षिण कोरियाका राजदूत परराष्ट्र मन्त्रालयमा

दक्षिण कोरियाका राजदूत परराष्ट्र मन्त्रालयमा

नेपालका लागि दक्षिण कोरियाका राजदूतले आज परराष्ट्र सचिवसँग भेटवार्ता गर्नुभएको छ । सचिव भरतराज पौडेल र राजदूत पार्क चोङ सुकबीच मध्यान्हको समयमा परराष्ट्र मन्त्रालय, सिंहदरबारमा भेट भएको बताइएको छ ।

बिहान सवा ११ बजेको समयमा भेटघाटको लागि सिंहदरबार पुग्नुभएका राजदूत सुक सचिव पौडेलसँग आधा घण्टा भेटघाट गरेपछि निस्कनुभएको हो ।

टिप्पणीहरू