आज १६ जनालाई कोरोना लाग्दा ४४ जना निको

आज १६ जनालाई कोरोना लाग्दा ४४ जना निको

पछिल्लो २४ घण्टामा मुलुकभर १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८८ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण भेटिएको हो ।

४४८ पीसीआर परीक्षणमा १६ जना र ४४० जनामा गरीएको एन्टीजेन परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४४ जना कोरोनामुक्त भएका छन् ।

योसँगै देशभर कोरोना सक्रिय संक्रमितको संख्या ६६२ पुगेको छ ।

टिप्पणीहरू