सूर्यमा स्वस्तिक छाप लगाइएको मतपत्र भारतीय गाडीमा

सूर्यमा स्वस्तिक छाप लगाइएको मतपत्र भारतीय गाडीमा

भोलि हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रयोग हुने निर्वाचन आयोगको सक्कली मतपत्र जस्तै नक्कली मतपत्र भारतबाट ल्याइएको छ ।

महोत्तरीको बर्दिवासबाट सूर्य चिन्हमा स्वस्तिक छाप लगाइएको २ सय ६२ थान मतपत्र बोकेको भारतीय गाडीलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो । एचआर ३६ एस ५४७१ नम्बरको भारतीय सवारी साधनलाई बर्दिवास ३ स्थित गौरीडाँडाबाट पक्राउ गरिएको हो ।

टिप्पणीहरू