एमाले महासचिवमा शंकर पोखरेल विजयी
नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।
२३० मतान्तरसहित पोखरेलले महासचिव जितेका हुन् । उनले १२ सय २८ मत ल्याउँदा सुरेन्द्रप्रसाद पाण्डेले ९९८ भोट पाएका छन् ।
मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
टिप्पणीहरू