चुनावी सुरक्षामा खटिएको सेनाको पिकअप पल्टियो

चुनावी सुरक्षामा खटिएको सेनाको पिकअप पल्टियो

बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिकअप दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार निर्वाचन सुरक्षामा खटिएको प्रदेश ३ –०१–००२ झ ५११२ नम्बरको पिकअप कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा पल्टिएको हो । 

दुर्घटनामा मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

टिप्पणीहरू