घाँस काट्न जाँदा लडेर एक महिलाको मृत्यु
बझाङ्मा घाँस काट्न जाँदा लडेर एक महिलाको मृत्यु भएको छ।
हिजो शनिवार दिउँसो घरबाट दुई सय मीटरको दूरीमा रहेको पाखामा घाँस काट्न जाँदा लडेर घटनास्थलमा नै निधन भएको मृतकका श्रीमान प्रकाश बोहोराले जनआस्थालाई बताउनु भयो।
टिप्पणीहरू