काभ्रेको कोशीपारीमा टिपर दुर्घटना,दुई घाइते

काभ्रेको कोशीपारीमा टिपर दुर्घटना,दुई घाइते

कोशीपारीको भुम्लु गाउँपलिकामा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सिम्थली वडा नम्बर दुईको काभ्रेखोला भन्ने ठाउँमा ढुंगा लोड गर्ने क्रममा टिफर पल्टिएको बताइन्छ ।

दुर्घटनाबाट घाइते भएका चालक र सहचालकलाई  उपचारको लागि धुलिखेल अस्पताल  ल्याइएको स्थानीय  पबन थापाले जनआस्थालाई बताए । घाइतेहरुको नाम,ठेगाना भने अझै खुलेको छैन ।
 

टिप्पणीहरू