भोजपुर महोत्सव शुरु, हेर्न जाने हैन त ?

भोजपुर महोत्सव शुरु, हेर्न जाने हैन त ?

स्थानीय पौवादुङमा गाउँपालिकाको अरुण डाँडा (छिन्तालुङ) मा  आज शुक्रबारबाट ‘अरुण डाँडा महोत्सव’ शुरु भएको छ । स्थानीय कृषि उत्पादनका साथै धार्मिक एवं  पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न छ दिने महोत्सव शुरु भएको बताइन्छ।

महोत्सवमा आगन्तुकलाई लक्ष्य गरेर विभिन्न जातजातिका खानाको परिकार,कृषि प्रदर्शनी,विभिन्न संस्कार र संस्कृतिको प्रदर्शनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति भैरहेको  बताइएको छ।

टिप्पणीहरू