यी हुन् पोखरा विमान दुर्घटनमा परेका यात्रुहरु

यी हुन् पोखरा विमान दुर्घटनमा परेका यात्रुहरु

पाेखरामा आज भएको यती एअरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरुको विवरण प्राप्त भएको छ । जहाजमा ६८ जना यात्रु र पाइलट,परिचारिकासहित कूल ७२ जना सवार थिए । 

२ शिशुसहित ६ बालबालिका सवार जहाजमा १० जना विदेशी नागरिक थिए । चालक दलका सदस्यहरुमा क्याप्टेन कमल केसी, सह-क्याप्टेन अन्जु खतिवडा, परिचारिकाहरु के राना र एसआर ठकुरी थिए ।

ठूलो हताहतीको आशंका गरिएको दुर्घटनामा अहिलेसम्म ३६ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरीको कालिका गण, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरिरहेको छ । 

विमानमा सवार यात्रुहरुको नामावली :

कृष्ण आचार्य 
शालिकराम आचार्य 
निशान आचार्य 
पूर्ण बहादुर गुरुङ 

जितेन्द्र बहादुर कुँवर 
अनिश बानियाँ 
शोल्क भट्ट 
निरा छन्त्याल 
आशिमा गुरुङ 
अनुषा गुरुङ 
बेल्मान गुरुङ 
बिजय कुमार गुरुङ 
जीवनकाल गुरुङ 
माया गुरुङ 
रक्की गुरुङ 
शिवकुमार गुरुङ 
सीता गुरुङ 
यमुना गुरुङ 
एस्मिन गुरुङ 
रविन हमाल 
सन्जय जैसवाल 
सोनु जैसवाल 
रचना काफ्ले 
सीता खड्का 
अनिल कुमार 
बाग्मती कुवँर 
अभिषेक कुशवाह 
ओममाया गुरुङ 
शुष्मा पाण्डे 
हरि परियार 
कृष परियार 
लक्ष्मी परियार 
रिता परियार 
अरुण पौडेल 
लक्ष्मी पौडेल 
प्रसिद्धि पौडेल 
त्रिभुवन पौडेल 
पुजन राना 
सबिना रायमाझी 
राजन सापकोटा 
अनिल शाही 
संगीता शाही 
आयुरथी शर्मा 
बेबी शर्मा 
जमुना शर्मा 
बिशाल शर्मा 
युवराज शर्मा 
मोहन श्रेष्ठ 
डा. सोना दिवाकर 
बन्दना सुनार 
डा. शुशिल श्रेष्ठ 
राजसिंह ठकुरी 
सुदा थापा 
गणेश थापा 
लवराज तिमिल्सिना 
 
वाईयु केयुङ चुल 
क्रिघतोन रुवान कलुम
एलेना बान्दुरो
अलिमिया सदका 
अल्तुनिना भिक्टोरिया 
एलेक्स एन्द्रेड 
माइरोन लभ 
आयुरी लाइगिन 
भिक्टोर लाइगिन 
जननेट सान्द्ररा

टिप्पणीहरू