फिनिस टोली हिजो, फ्रेन्च डेलिगेसन टोली आज

फ्रान्सेली दूतावासको एउटा टोली आज बिहान काठमाडौं आइपुगेको छ । नौ सदस्यीय फ्रेन्च एम्बेसीको टोली आज बिहान ९ बजे दोहा हुँदै आइपुगेको बताइएको छ । कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ बाट आएको टोलीमा साइरिल मिचेल ज्याक निकोल र एरोकिनादिन जाँ लुस किटेरी रहेको बुझिएको छ ।

फिनल्याण्डको संसदीय टोली नेपाल भ्रमणमा हिजो काठमाडौं आइपुगेको छ । फिनिस टोलीमा आठ सदस्य छन् ।

टिप्पणीहरू