सैनिक ब्यारेकमा लागेको आगोमा १५ जना खरानी

सैनिक ब्यारेकमा लागेको आगोमा १५ जना खरानी

आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आगजनीमा केही घाइते भएको बताइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । देशको पूर्वी गेघरकुनिक क्षेत्रमा रहेको ब्यारेकमा आगलागी भएको हो । 

आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू