एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा

एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम संञ्चालनमा ल्याएको छ । सो एटिएमले ग्राहक पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकले जनाएको छ ।

बैंकले हाल देशभरी २०१ शखा१३८ एटिएम  ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको   

टिप्पणीहरू