बालुवाटारमा प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो ।

उहाँहरुबीच साँझ ७ बजेदेखि एक घण्टाभन्दा बढी छुट्टै छलफल भएको बताइन्छ ।  यसअघि आज बिहान प्रधानमन्त्रीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको थियो ।
 

टिप्पणीहरू