काँग्रेसको आकस्मिक बैठकमा सबै प्रदेश सभापति
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ । बैठक भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बस्नेछ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय समिति सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापति सहभागी हुनेछन् ।
टिप्पणीहरू