बिहानै प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुराकानी

बिहानै प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुराकानी

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । अर्थमन्त्री पौडेल प्रधानमन्त्रीसँग कुराकानी गर्न बिहान सबेरै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । 

उहाँहरुबीच बिहान करिब ४५ मीनेट छलफल भएको बताइन्छ । भेटवार्तापछि अर्थमन्त्री पौडेल सवा ८ बजे बालुवाटारबाट बाहिरिनुभएको हो ।

टिप्पणीहरू