चिनियाँ राष्ट्रपति सि जिनपिङ तेस्रो कार्यकालको निम्ति अनुमोदित
राजधानी बेइजिङमा जारी चिनियाँ जनकँग्रेसको वार्षिक अधिवेशनले राष्ट्रपति सि जिनपिङलाई चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालको निम्ति अनुमोदन गरेको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उहाँलाई चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पुनः नियुक्त गरेको छ ।
टिप्पणीहरू