सरकारबाट बाहिरिँदै एमालेद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

सरकारबाट बाहिरिँदै एमालेद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । आजै एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पनि दिएको छ ।

सरकारमा रहेका एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन् । उनीहरुको राजीनामा स्वीकृत भइसकेको छ ।

टिप्पणीहरू