रात छिप्पिएसङ्गै प्रधानमन्त्री व्यापारीको घरमा

रात छिप्पिएसङ्गै प्रधानमन्त्री व्यापारीको घरमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेलुकी एक जना व्यापारीको घर जानुभएको छ । उहाँ गएको घर व्यापारी चन्द्र श्रेष्ठको हो ।

कोटेश्वर सेतीओपी मार्गमा रहेको श्रेष्ठको घरमा उहाँ साँझ साढे ५ बजे जानुभएको र झण्डै एक घण्टा कुराकानी गरेर साढे ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको स्रोतको दाबी छ ।

टिप्पणीहरू