मुस्लिम आयोगका अध्यक्षलाई काठमाडौं– दुबई पानीपँधेरो

मुस्लिम आयोगका अध्यक्षलाई काठमाडौं– दुबई पानीपँधेरो

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी दुबईबाट फर्केका छन् । उनी आज बिहान पौने ८ बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ बाट काठमाडौं आएका हुन् । अन्सारी सोमबार बिहान त्यसतर्फ गएका थिए । उनी एकाध साताको अन्तरमा दुबई आउजाउ गरिरहन्छन् । 

अन्सारीजस्तै नेपाल परिवार दलका अध्यक्ष तथा एमाले सांसद एकनाथ ढकाल पनि नियमित रुपमा बैंकक, सिओल,सिंगापुर,क्लालाम्पुर, ससुराली मनिला र सिड्नी गरिरहन्छन् ।

टिप्पणीहरू