इलन मस्कको अन्तरिक्ष यान उडेको ४ मीनेटमा विस्फोट
इलन मस्कको नयाँ अन्तरिक्ष यान पहिलो परीक्षण उडानको केही मीनेटमै विस्फोट भएको छ । ट्विटरका मालिक इलन मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको अन्तरिक्ष यान परीक्षणको ४ मिनेटमा विस्फोट भएको बताइएको छ ।
अमेरिकाको टेक्सासमा गरिएको प्रक्षेपण ४ मीनेटमा झण्डै ४० किलोमीटरको उचाईमा विस्फोट भएको हो । उक्त यान मानवरहित थियो ।
यान विस्फोटपछि मस्कले पुनः अर्को प्रयास गर्ने बताएका छन् ।
— Elon Musk (@elonmusk) April 20, 2023
टिप्पणीहरू