इलन मस्कको अन्तरिक्ष यान उडेको ४ मीनेटमा विस्फोट

इलन मस्कको अन्तरिक्ष यान उडेको ४ मीनेटमा विस्फोट

इलन मस्कको नयाँ अन्तरिक्ष यान पहिलो परीक्षण उडानको केही मीनेटमै विस्फोट भएको छ । ट्विटरका मालिक इलन मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको अन्तरिक्ष यान परीक्षणको ४ मिनेटमा विस्फोट भएको बताइएको छ । 

अमेरिकाको टेक्सासमा गरिएको प्रक्षेपण ४ मीनेटमा झण्डै ४० किलोमीटरको उचाईमा विस्फोट भएको हो । उक्त यान मानवरहित थियो । 

यान विस्फोटपछि मस्कले पुनः अर्को प्रयास गर्ने बताएका छन् ।

pic.twitter.com/vX3M7B3J1G

— Elon Musk (@elonmusk) April 20, 2023

टिप्पणीहरू