राप्रपाको कार्यकर्ता भेला पार्टी प्यालेसमा

राप्रपाको कार्यकर्ता भेला पार्टी प्यालेसमा

पूर्वपञ्चहरुको पार्टी राप्रपाले बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला बोलाएको छ । राप्रपाले बाग्मती प्रदेशका १३ वटै जिल्लाका अगुवा कार्यकर्तालाई बोलाएर भोली काठमाडौँमा भेला गर्न लागेको हो ।  

भेला भोलि बिहान ११ बजे धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा हुने बताइएको छ । भेलामा सहभागी हुन् प्रदेश समितिले सबै जिल्लालाई पत्रचार गरिसकेको सो पार्टीले जनाएको छ ।
 

टिप्पणीहरू