१२ वर्षीया बालिका बलात्कृत, ३७ वर्षे पूर्णबहादुर समातिए

१२ वर्षीया बालिका बलात्कृत, ३७ वर्षे पूर्णबहादुर समातिए

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौँको दक्षिणकाली नगरपालिका–८ छैमका ३७ वर्षीय पूर्णबहादुर बलामी समातिएका हुन् । 

गत बैशाख १० गते ती बालिकालाई करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले अस्ति उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका बलामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू